ताजा अपडेट

ट्रेन्डिङ

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा दिइने सेवाहरु अनलाइनबाटै

Gyan Khabar

ज्ञानखबर

बिहि, माघ ११, २०८०
469 पटक हेरिएको
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा दिइने सेवाहरु अनलाइनबाटै

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले अनलाइनबाटै सबै सेवा प्रदान गर्ने गरी काम सुरु गरेको जनाएको छ । यहीँ माघ १५ गते देखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी बल्खुले बुधवार एक सूचना जारी गरी सेवा लिने प्रक्रियाको बारेमा जानकारी गराएको छ ।

परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्क सिट र अन्य कागजात लिन विद्यार्थीले धेरै दुख पाउनु पर्ने गुनासो बढेपछि त्रिविले सहज रूपमा सेवा दिने जनाएको छ । तर प्राविधिक रूपमा कति प्रभावकारी हुने भन्नेमा विद्यार्थीहरू विस्वास्त हुन सकेका छैनन् ।

अनलाइनबाट सेवा लिने प्रक्रिया:

tu markservic 1