ताजा अपडेट

ट्रेन्डिङ

नवनियुक्त मन्त्रीको शपथग्रहण, शिक्षामन्त्री श्रेष्ठले सम्हालिन् पदभार

Gyan Khabar

ज्ञानखबर

बुध, फाल्गुन २३, २०८०
570 पटक हेरिएको
नवनियुक्त मन्त्रीको शपथग्रहण, शिक्षामन्त्री श्रेष्ठले सम्हालिन् पदभार

सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।
 
शिक्षमन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन् । शीतल निवासमा शिक्षा मन्त्रीको शपथ लिए लगत्तै सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।

suman