ताजा अपडेट

ट्रेन्डिङ

चौथो राष्ट्रिय गुणस्तर सम्मेलन (NQC-4) सुरु

Gyan Khabar

ज्ञानखबर

४ जेठ २०८१, शुक्रबार
535 पटक हेरिएको
चौथो राष्ट्रिय गुणस्तर सम्मेलन (NQC-4) सुरु

डिजिटल युगमा गुणस्तर मार्फत दिगोपना भन्ने उद्देश्यसहित काठमाडौँमा दुई दिने चौथो राष्ट्रिय गुणस्तर सम्मेलन (NQC-4) सुरु भएको छ ।

गुण उत्पादकत्व प्रतिस्पर्धात्मक संजाल नेपालको आयोजनामा तथा अर्किड इन्टरनेशनल कलेजको सहयोगमा गुणस्तर सम्मेलन भएको हो ।

दुई दिने सम्मेलनमा गुणस्तर सम्बन्धि विभिन्न विषयमा छलफल हुनेछ ।

सम्मेलनमा विभिन्न बिषयमा ४० जना प्रस्तुतकर्ताहरुको प्रस्तुति रहने संजालका अध्यक्ष विजय लाल प्रधानले बताए ।