ताजा अपडेट

ट्रेन्डिङ

बीए प्रथम वर्षको नतिजा सार्वजनिक

Gyan Khabar

ज्ञानखबर

बुध, कार्तिक ३०, २०७९
363 पटक हेरिएको
बीए प्रथम वर्षको नतिजा सार्वजनिक

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले बीए प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ ।

साउन २०७८ मा लिएको बीए प्रथम वर्ष २०७७ को परीक्षाको १५ महिनापछि नतिजा सार्वजनिक गरिएको हो ।