ताजा अपडेट

ट्रेन्डिङ

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले माग्यो विभिन्न पदका कर्मचारी (विज्ञापन सहित)

Gyan Khabar

ज्ञानखबर

शुक्र, कार्तिक २४, २०८०
1041 पटक हेरिएको
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले माग्यो विभिन्न पदका कर्मचारी (विज्ञापन सहित)

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विभिन्न पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको छ ।

लोक सेवा आयोगबाट सहमती भए बमोजिम केन्द्रमा रिक्त स्थानमा पदपूर्तिको लागि दर्खास्त आह्वान गरिएको हो।

इच्छुक ब्यक्तिले केन्द्रको वेबसाईट www.sgnhc.org.np मार्फत् अनलाइन प्रणालीमार्फत आवेदन/दर्खास्त फारम भर्न सकिने छ।

मिति २०८० म‌ंसिर १४ सम्म नियमित दस्तुरमा र दोब्बर दस्तुर तिरी म‌ंसिर २१ गते सम्म दर्खास्त दिन सकिनेछ।

sahid gangalal vacancy gyankhabar