ताजा अपडेट

ट्रेन्डिङ

एसइईको नतिजा भोलि बिहान

Gyan Khabar

ज्ञानखबर

बुध, असार १२, २०८१
622 पटक हेरिएको
एसइईको नतिजा भोलि बिहान

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार मात्र सार्वजनिक गर्ने भएको छ ।

यस अघि बुधबार नतिजा सार्बजनिक गर्ने तयारी गरेको भएपनि प्राविधिक काम नसकिएकाले विहिबार नतिजा सार्बजनिक गर्ने भएको हो ।

नतिजा प्रकाशनका लागि विहिबार बिहान बोर्ड बैठक बोलाइएको छ ।