ताजा अपडेट

ट्रेन्डिङ

नेपाल इन्जिनियरिङ्ग परिषदमा रोजगारीको अवसर

Gyan Khabar

ज्ञानखबर

बिहि, फाल्गुन २२, २०८१
1357 पटक हेरिएको
नेपाल इन्जिनियरिङ्ग परिषदमा रोजगारीको अवसर

नेपाल इन्जिनियरिङ्ग परिषदले सेवा करारमा सिभिल इन्जिनियरिङ्ग माग गरेको छ । परिषदले एक सूचना जारी गर्दै सिभिल इन्जिनियरिङ्ग, सातौं तह, प्राविधिक प्राविधिक पदका लागि कर्मचारी माग गरेको हो ।

परिषदले करारमा पूर्ति गर्न दरखास्त आह्वान गरेकोमा पर्याप्त मात्रामा दरखास्तहरु पर्न नआएकोले दरखास्त पेश गर्ने म्याद थप गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले मिति २०८१ फागुन २२ गते देखी ७ दिन भित्र परिषदको कार्यालयमा हस्तलिखित दरखास्त दिन सकिनेछ ।

Nec