ताजा अपडेट

ट्रेन्डिङ

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)

Gyan Khabar

ज्ञानखबर

शुक्र, चैत्र १५, २०८१
2161 पटक हेरिएको
नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)

नेपाल प्रहरीले ठूलो संख्यामा कर्मचारी भर्नाको लागि खुला प्रतियोगितात्मक लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखाले प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिपदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिको लागि दर्खास्त आह्वान गरिएको हो।

इच्छुक ब्यक्तिले नेपाल प्रहरीको वेबसाईट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मार्फत् अनलाइन प्रणालीमार्फत आवेदन/दर्खास्त फारम भर्न सकिने छ।

चैत्र १८ देखि बैशाख १६ गतेसम्म तोकिएबमोजिमको दरखास्त दस्तुर र थप ७ दिनसम्म दोब्बर दस्तुर तिरी दर्खास्त दिन सकिनेछ।

FB IMG 1743133932789

FB IMG 1743133934900