ताजा अपडेट

ट्रेन्डिङ

विनायकका विद्यार्थीहरु धान काट्न जुटे

Gyan Khabar

ज्ञानखबर

शनि, कार्तिक १८, २०८०
732 पटक हेरिएको
विनायकका विद्यार्थीहरु धान काट्न जुटे

मध्यपुरथिमि स्थित बिनायक शिक्षा निकेतनका विद्यार्थीहरु धान काट्ने कार्यमा जुटेका छन् ।

प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विगत केही वर्षदेखि विद्यार्थीहरुलाई Activity Baseed Learning को माध्यम द्वारा व्यवहारिक सिकाइ जोड दिई आइरहेको जानकारी गराए ।

उनले विद्यार्थीहरुलाई धान कुन महिनामा रोपिन्छ, कुन महिनामा काटिन्छ र कसरी धान फल्छ भन्ने बारे सिकाउने उद्देश्यले यसप्रकारको Activity गराउदै आईरहेको जानकारी दिए । विद्यार्थीहरु आफैलले गत असार महिनामा धान रोपेका थिए ।

binayak dhan2