ताजा अपडेट

ट्रेन्डिङ

नुवाकोट जिल्लामै पहिलो पटक मन्टेश्वरी तालिम सञ्चालन

Gyan Khabar

ज्ञानखबर

शनि, माघ १४, २०७९
983 पटक हेरिएको
नुवाकोट जिल्लामै पहिलो पटक मन्टेश्वरी तालिम सञ्चालन

नुवाकोट जिल्लामै पहिलो पटक मन्टेश्वरी तालिम सञ्चालन भएको छ।

नेपालको एक मान्यता प्राप्त संस्थाबाट नुवाकोट जिल्लाको लिखु-६ मा अवस्थीत ज्योतिकुञ्ज एकेडेमीमा तिन महिने मन्टेश्वरी तालिम सञ्चालन भईरहेको जानकारी गराउ‌ँदै प्रधानाध्यापक रविन्द्र ड‌ंगोलले ईच्छुक महानुभावहरूलाइ सम्पर्क गर्नुहुन अनुरोध गरेको छ।