ताजा अपडेट

ट्रेन्डिङ

निजामती कर्मचारी अस्पतालमा खुला/समावेशी, सिमित प्रतियोगितात्मक तथा बढुवाको विज्ञापन आह्वान

Gyan Khabar

ज्ञानखबर संवाददाता

३० फाल्गुण २०७९, मङ्गलबार
368 पटक हेरिएको
निजामती कर्मचारी अस्पतालमा खुला/समावेशी, सिमित प्रतियोगितात्मक तथा बढुवाको विज्ञापन आह्वान

निजामती कर्मचारी अस्पतालले खुला/समावेशी, सिमित प्रतियोगितात्मक लिखित परीक्षा तथा बढुवा सम्बन्धी सूचना प्रकाशन गरेको छ ।

लोक सेवा आयोगबाट सहमती भए बमोजिम टेलिकममा रिक्त स्थानमा पदपूर्तिको लागि दर्खास्त आह्वान गरिएको हो।

इच्छुक ब्यक्तिले टेलिकमको वेबसाईट https://career.csh.gov.np मार्फत् अनलाइन दरखास्त प्रणालीबाट आवेदन/दर्खास्त फारम भर्न सकिने छ।

मिति २०७९ चैत २० सम्म नियमित दस्तुरमा र दोब्बर दस्तुर तिरी चैत २७ गते सम्म दर्खास्त दिन सकिनेछ।