ताजा अपडेट

ट्रेन्डिङ

नेकको आयोजनामा पाँंचदिने प्राकृतिक श्रोत व्यवस्थापन तालिम सुरु

Gyan Khabar

ज्ञानखबर संवाददाता

७ चैत २०७९, मङ्गलबार
279 पटक हेरिएको
नेकको आयोजनामा पाँंचदिने प्राकृतिक श्रोत व्यवस्थापन तालिम सुरु

नेपालको जैवकि वविधिताकाबारेमा अधययन अनुसन्धान हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दएिका छन् । नेपाल इन्जनियिरङि कलेज (नेक) प्राकृतकि श्रोत व्यवस्थापन संकायको आयोजनामा सोमबारदेखि राजधानीमा सुरु भएको फल्डि कोर्स अन कन्जरभेसन वायोलोजी एण्ड ग्लोबल हेल्थ वषियको पाँंचदनिे तालमिको उदघाटन समारोहमा यस वषियमा जोड दइिएको हो ।

कार्यक्रममा राष्टयि नकिुन्ज तथा वन्यजन्तु संरक्षण वभिागका नर्दिेशक डा महेश्वर ढकालले नेपालका प्राकृतकि श्रोतसाधन र जैवकि वविधिताका वषियमा अध्ययन अनुसन्धान गर्न वश्विलाई नै आह्वान गर्न सकनिे बताए । नेपालका प्राकृतकि श्रोतसाधन तथा जैवकि वविधिको अध्ययन अनुसन्धानबाटै मुलुकको आर्थकि श्रोत मजबुत बनाउन सकनिे सम्भाबना पनि उनले औंल्याए । मुलकुको प्राकृतकि श्रोतसाधन तथा जैवकि वविधितको महत्वबारे लामो चर्चा गर्दै उनले प्राकृतकि श्रोतसाधन तथा जैवकि वविधिमा हामी अनुशाशति हुनुपर्ने बताए । यहाँं अनुशाशतिको अर्थ हामी प्राकृतकि श्रोतसाधन तथा जैवकि वविधिको संरक्षण र सम्वद्र्धनमा इमान्दारतिापूर्वक लाग्नु हो, उनले भने ।

कार्यक्रममा मुख्य प्रशक्षिकको रुपमा युनभिर्सटिी अफ बासिंगटनबाट आएका मुख्य प्रशक्षिक प्राडा राइन्डल काइजले तालमिमा प्राकृतकि श्रोतसाधन तथा जैवकि वविधितको अध्ययन अनुसन्धानको प्रयोगात्मक वधिबिारे चर्चा गरे । साथै उनले यस अवसरमा प्राकृतकि श्रोतसाधन तथा जैवकि वविधितको अध्ययन अनुसन्धानका लागि प्रयोग हुने उपकरणबारे पनि जानकारी दनिे बताए । साथै उनले तालमिमा प्राकृतकि श्रोतसाधन तथा जैवकि वविधितको अनुसन्धानका सैद्धान्तकि कुराकानी पनि जानकारी गराइने बताए ।

त्रभिुवन वश्विवद्यिालयका सहप्राध्यापक लक्ष्मण खनालले छोटा अवधकिो तालमिले अनुसन्धानका वविधि वषियहरुबारे जानकारी प्राप्त गर्न नसकनिे भन्दै यस्ता तालमिको नरिन्तरताको आवश्यकताबारे चर्चा गरे ।

आयोजक नेकका भाइस प्रन्सिपिल दुर्गा भण्डारीले प्राकृतकि श्रोतसाधन तथा जैवकि वविधितको अध्ययन अनुसन्धानबाटै मलुकको आर्थकि, शैक्षकि वैज्ञानकि उन्नति गर्न सकनिे सम्भाबनाबारे चर्चा गरे । यही कारण कलेजले आफना मात्रै नभई वभिन्नि कलेजका वद्यिार्थीहरुलाई सहभागी गराई यस्ता कार्यक्रमहरु गर्दै आएको बताए ।

नेकको प्राकृतकि श्रोत व्यवस्थापन संकाय प्रमुख डा नारायण कोजूले प्राकृतकि श्रोत साधनमा वश्विले गरेको अनुभबको आदानप्रदान गरी कार्यक्रम चल्ने जनाए ।

तालमिमा पाँंचवटा वश्विवद्यिालयका १० वटा शक्षिण सस्थाहरुबाट ४२ वद्यिार्थी सहभागी भएको जनाइयो । तालमिमा स्नातक उतीर्ण १७ जना र  स्नातकोतर अध्ययनरत २५ वद्यिार्थी सहभागी भएको जनाइयो ।

तालमिको क्रममा त्रिवि, काठमाडौं वश्विवद्यिालय, त्रिवि अन्तरगतका आंगकि क्याम्पस तथा आयोजक नेककै गरी ६ जना वभिन्नि वषियका अनुसन्धानकर्मीहरुले अनुसन्धान विधि, प्रयोगबारे जानकारी गराइने बताइयो ।