श्री विद्या निकुञ्ज माध्यमिक विद्यालयका पूर्व विद्यार्थी विक्रम थापाले विद्यालयका विद्यार्थिको शैक्षिक प्रगतिको लागि शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम आज सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष पूर्व डि.एस.पि. इमान थापा मगर मार्फत शैक्षिक तथा खेलकुद सामाग्री प्राप्त भएको जानकारी गराएको छ ।
प्राप्त सामाग्रीको विवरण:
१. Digital Writing Tablet for Kids with Extra Battery -40 set
२. फुटबल – 2 थान
३. सिसाकलम – १० दर्जन
पूर्व विद्यार्थी थापा(SLC 2061 BATCH) भानु नगरपालिका स्थाई ठेगाना भई हाल काठमाण्डौँमा ब्यबशाय गर्दै छन ।
सहयोगको लागि विद्यालय परिवार सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ ।