ताजा अपडेट

ट्रेन्डिङ

काठमाडौंमा शिक्षकको प्रदर्शन (फोटो फिचर)

Gyan Khabar

ज्ञानखबर संवाददाता

४ असोज २०८०, बिहिबार
724 पटक हेरिएको
काठमाडौंमा शिक्षकको प्रदर्शन (फोटो फिचर)

विद्यालय शिक्षा ऐनको विरोधमा शिक्षकहरुले आज (बिहीबार)पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर आज दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् ।

शिक्षकहरुको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघरमा जारी प्रदर्शनका कारण बानेश्वर, बिजुलीबजार र थापाथली सडकमा सवारीसाधन जाममा परेका छन् ।