ताजा अपडेट

ट्रेन्डिङ

काठमाडौंमा शिक्षकको प्रदर्शन (फोटो फिचर)

Gyan Khabar

ज्ञानखबर

बिहि, अशोज ४, २०८०
846 पटक हेरिएको
काठमाडौंमा शिक्षकको प्रदर्शन (फोटो फिचर)

विद्यालय शिक्षा ऐनको विरोधमा शिक्षकहरुले आज (बिहीबार)पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर आज दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् ।

शिक्षकहरुको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघरमा जारी प्रदर्शनका कारण बानेश्वर, बिजुलीबजार र थापाथली सडकमा सवारीसाधन जाममा परेका छन् ।

s2

s3

s5

s4