डिप्लोमा फार्मेसी स्टुडेन्ट एसोसिएसन नोबेलद्वारा कलेज परिसदमा रहेको बनस्पति बगैंचामा बिश्व फार्मेसी दिवसको अवसरमा नेपाल फर्मास्यूटिकल एसोसिएसन (एन.पि.ए.)को केन्द्रिय उपाध्यक्ष संगिता बिष्टको प्रमुख उपस्तिथिमा विभिन्न जातको बनस्पति वृक्षारोपण सम्पन्न भएको छ ।
डिप्लोमा फार्मेसी स्टुडेन्ट एसोसिएसन नोबेलको संयोजक आयुश श्रेष्ठको अध्यक्षता तथा मेडिकल ल्याबरोटरि एसोसिएसनको(मिलान) बागमती प्रदेश सदस्य रोहित राना मगर, अनेरास्ववियु नोबेल कलेज अध्यक्ष निगेश श्रेष्ठ नयाजु, रास्ट्रिय फर्मसी संघ केन्द्रिय सदस्य सुमित चौधरी, फर्मसी बिभागिय प्रमुख सुरज शाक्य, बिएमएटी बिभाग प्रमुख रक्षा रिमाल, माईक्रोबाईयोजी प्रमुख निरोज अमात्य, डिप्लोमा इन फार्मसीको को-ओडिनेटर मधु प्रसाद घिमिरे नेबि संघ उपाध्यक्ष क्लिफ राई लगायतको उपस्तिथिमा विभिन्न बनस्पतिको विरुवा वृक्षरोपण सम्पन्न भएको शिक्षा बास्कोटीले जानकारी दिए।