ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. ऋषिकेश

Gyan Khabar

ज्ञानखबर

शुक्र, अशोज २६, २०८०
395 पटक हेरिएको
भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. ऋषिकेश

भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा ऋषिकेश नारायण श्रेष्ठले पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले श्रेष्ठलाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।

डा श्रेष्ठलाई शुक्रबार दिएको पत्रमा अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको जिम्मेवारी दिएको उल्लेख छ।

डा श्रेष्ठ अस्पतालका सिनियर कन्सलटेन्ट सर्जिकल अंकोलोजिष्ट हुन्। उनी ११औं तहका चिकित्सक हुन्।

bch rshi