ताजा अपडेट

ट्रेन्डिङ

नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)

Gyan Khabar

ज्ञानखबर

शुक्र, कार्तिक २४, २०८०
1535 पटक हेरिएको
नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)

नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाको लागि खुला प्रतियोगितात्मक लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको छ ।

लोक सेवा आयोगबाट सहमती भए बमोजिम प्राधिकरणमा रिक्त स्थानमा पदपूर्तिको लागि दर्खास्त आह्वान गरिएको हो।

इच्छुक ब्यक्तिले प्राधिकरणको वेबसाईट recruitment.nea.org.np मार्फत् अनलाइन प्रणालीमार्फत आवेदन/दर्खास्त फारम भर्न सकिने छ।

मिति २०८० म‌ंसिर १४ सम्म नियमित दस्तुरमा र दोब्बर दस्तुर तिरी म‌ंसिर २१ गते सम्म दर्खास्त दिन सकिनेछ।