ताजा अपडेट

ट्रेन्डिङ

CMAT प्रवेश परीक्षाकाे पुन: आवेदन खुला

Gyan Khabar

ज्ञानखबर

बुध, मंसिर ६, २०८०
415 पटक हेरिएको
CMAT प्रवेश परीक्षाकाे पुन: आवेदन खुला

त्रिभुवन विश्वविद्यालय स्नातक तह व्यवस्थापन स‌ंकायकाे प्रवेश परीक्षा (CMAT) को पुन आवेदन फाराम खुला गरिएकाे छ।

विश्वविद्यालयको व्यवस्थापन संकायकाे डिन कार्यालयले यस अघि सञ्चालन गरेकाे प्रवेश परीक्षामा विद्यार्थीकाे आवेदन संख्या कम हुँदा क्याम्पसमा ताेकिएकाे काेटा रिक्त भएपछि पुनः प्रवेश परीक्षा सञ्चालन गर्न लागेकाे डिन कार्यालयले जनाएकाे हाे।

विद्यार्थीहरुले मंसिर ५ गतेदेखि २० गतेसम्म प्रवेश परीक्षाका लागि आवेदन दिन सक्नेछन् । CMAT परीक्षा मंसिर २३ गते विहान ८ बजेदेखी सञ्चालन हुनेछ ।

CMAT Re entrance