ताजा अपडेट

ट्रेन्डिङ

सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

Gyan Khabar

ज्ञानखबर

बिहि, पुस १२, २०८०
764 पटक हेरिएको
सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।