समाचार
-
उच्च शिक्षा अध्ययन गरी आफ्नै देशको सेवा गर्ने भावना युवा पुस्ताहरुमा हुनुपर्ने
भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८१।८२ को लागि १५१ जना नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराउन स्वीकृत गरी शैक्षिक ऋण वितरणसम्बन्धी ... -
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
विगत दुई दशकहरूमा अत्यधिक भूजल शोषणले पृथ्वीको अक्षलाई ३१.५ इन्चले ढल्काएको छ। नयाँ अध्ययनका अनुसार पानीको यस पुनर्वितरणले विश्व स्तरमा समुन्द्री ... -
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदैछ। एलोन मस्कको स्टारलिङ्कले हालसालै यस्तो काम गरेको छ कि मोबाइल टावरहरू पनि गायब हुँदैछन् ... -
शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
२०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च शिक्षा हासिल गरेकाले पनि अध्यापन ... -
ग्लोबल स्काउटले गर्यो तीन जना पत्रकार सम्मान
भक्तपुरमा तीन जना पत्रकारहरु सम्माति भएका छन् । स्वतन्त्र पत्रकार कृष्ण किसी, जनसञ्चार टेलिभिजनका सुरेशप्रसाद सांयजू र चाँंगुपत्र साप्ताहिकका हरिसुन्दर ... -
भक्तपुरमा परीक्षा समिति २०८१ गठन
नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरुको परीक्षा सञ्चालन समन्वय तथा आवश्यक व्यवस्था गर्न भक्तपुर नगरपालिका शिक्षा ऐन ... -
आदर्श आजाद माविको ६५ औँ र कलेजको १६ औँ वार्षिकोत्सव समारोह सम्पन्न
भक्तपुर, परदेश भिनसेनस्थान स्थीत आदर्श आजाद माविको ६५ औँ र आदर्श आजाद कलेजको १६ औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ... -
जेठाबा र छोरी चन्द्रमाया
रोशी खोला उर्लेर वि.पी. राजमार्ग बगेको समाचारले काठमाण्डौ हल्लिदै गर्दा म भकुण्डोबेसीको बजारमा चिया पिउँदै थिएँ । काम विशेष त ... -
भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको निःशुल्क क्यान्सर उपचार
सरकारले २०८१ मंसिर १ गतेबाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरेको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्री ... -
अक्षरा स्कुलमा वेदान्त र विज्ञानबीचको जीवन र विकासको उत्पत्तिबारे अन्तर्रा्ष्ट्रिय सम्मेलन हुने
कागेश्वरी मनोहरा नगरपालिका-९, काँडाघारी स्थित अक्षरा स्कुलमा २०८१ मङ्सिर ८-९, मा हुने वेदान्त र विज्ञानबीचको जीवन र विकासको उत्पत्तिबारेको पहिलो ...