समाचार
-
विनायकमा तीज नृत्य प्रतियोगिता
संस्कृति हरेक देशको निधि हो, गौरव ,मान सम्मान र प्रतिष्ठा हो। संस्कृति बचे मात्र स्वाभिमान र पहिचान बाँच्न सक्छ भन्ने ... -
भक्तपरमा विद्यालय स्तरीय खुल्ला लोक नृत्य संग्राम हुने
सूर्यविनायक, भक्तपुरस्थित ए.जे. स्कुलले राष्ट्रिय वाल दिबस २०८१ को अवसरमा विद्यालय स्तरीय खुल्ला लोक नृत्य संग्राम गर्ने घोषणा गरेको छ ... -
भक्तपुरमा नापतौल डोर कार्यक्रम सञ्चालन
भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा मंगलबारदेखि नापतौल डोर कार्यक्रम सुरु भएको छ । जिल्लाका उद्योगी, व्यवसायी ... -
श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयकाे ६६ औं वार्षिकोत्सव सम्पन्न
चाँगुनारायण नगरपालिका-८,सुडाल , भक्तपुरस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयकाे ६६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव चाँगुनारायण नगरपालिका नगरप्रमुख ... -
वागीश्वरीमा १५९ औँ मोती जयन्ती तथा गजल गोष्ठी सम्पन्न
वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानाजमेण्टको आयोजनामा युवाकवी मातीराम भट्टको १५९ औँ जन्म जयन्तीको अवसरमा सोमबार ... -
शितला माविमा शैक्षिक सामग्री वितरण
हिमालय फ्रेण्ड्स इ.भि. जर्मनीको आर्थिक सहयोगमा शितला मााध्यमिक विद्यालयका ७५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा स्टेशनरी सामान ... -
विनायकमा कराँते बेल्ट टेस्ट कार्यक्रम सम्पन्न
विनायक शिक्षा निकेतन मध्यपुर थिमीमा कराँटे प्रशिक्षण लिइरहेका ४० जना विद्यार्थीहरूलाई कराँते बेल्ट टेस्ट कार्यक्रम सम्पन्न भएको छ । प्रमुख ... -
सिद्धि गणेश साकोसमा उद्घोषण तथा भाषणकला प्रशिक्षण सम्पन्न
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा तथा बागमती प्रदेश साँसद सुरेन्द्रराज गोसाईको प्रमुख आतित्यथामा अनिवार्य ... -
विनायकमा फुटसल प्रतियोगिता सम्पन्न
खेलकुद मार्फत बिद्यार्थीलाई अनुशासित बनाउने उद्देश्यले बिद्यालयकाे वार्षिक क्यालेन्डर अनुसार विनायक +२, अन्तर-सदन फुटसल प्रतियोगिता - २०८१ सम्पन्न भएको छ ... -
संयुक्त विद्यालय विकास मन्च (USDF) फुटसलमा एसएस सदन विजेता
संयुक्त विद्यालय विकास मन्च (USDF) को आयोजनामा माध्यमिक तह र आधारभूत तह बीच छात्रहरुको अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०८१ सम्पन्न भएको ...