समाचार
-
शिक्षालाई जीवनसँग जोड्दै गोल्डेन गेट: भव्यताका साथ सम्पन्न भयो ‘पाँचौं पिबिएल मेला’
भक्तपुरको गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलले शिक्षालाई वास्तविक जीवनसँग जोड्ने आफ्नो विशिष्ट अभ्यासलाई निरन्तरता दिँदै पाँचौं गोल्डेन गेट पिबिएल मेला ... -
युनिटी स्कूलमा विज्ञान तथा सामाजिक प्रदर्शनी–२०८२ सम्पन्न
भक्तपुरको सूर्यविनायक नगरपालिका–०५ मा अवस्थित युनिटी इङ्ग्लिस स्कुलले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा र नवीन सोचलाई उजागर गर्ने उद्देश्यका साथ 'विज्ञान तथा ... -
डेमोस इङ्गलिस स्कूलको अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
भक्तपुर -४, भुलांचास्थित डेमोस इङ्गलिस स्कूलले स्थापनाको २५ औँ वर्ष पूरा गरेको सुखद अवसरमा अभिभावक दिवस, पुरस्कार वितरण तथा तथा ... -
“एक विश्व, एक आध्यात्मिक परिवार”: भक्तपुरमा साउन्ड हिलिङमार्फत युवामा मानसिक चेतनाको जागरण
बढ्दो प्रतिस्पर्धा र तनावपूर्ण जीवनशैलीका बीच युवाहरूमा मानसिक शान्ति र सकारात्मक ऊर्जा भर्ने उद्देश्यले भक्तपुरमा विशेष साउन्ड हिलिङ कार्यक्रम सम्पन्न ... -
शिक्षक: समाजका मार्गदर्शक र भविष्यका निर्माता
संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामा फागुन १ गते शुक्रबारका दिन बृहत् शैक्षिक भेला सम्पन्न भएको छ। नेपाल मजदुर ... -
काठमाडौँ महानगरको ‘साना डाक्टर’ अभियान: विद्यालयबाटै स्वास्थ्य सचेतनाको नयाँ लहर
काठमाडौँ महानगरपालिकाले बालबालिकाहरूमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्ने उद्देश्यले चारवटा सामुदायिक विद्यालयमा नमुनाका रूपमा ‘साना डाक्टर’ कार्यक्रम सुरु गर्ने भएको ... -
भक्तपुरमा अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
नेसनल प्याब्सन, भक्तपुरको आयोजनामा भव्य अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको वाककला र व्यक्तित्व विकास गर्ने उद्देश्यले ... -
मधेश विश्वविद्यालयको टोली भक्तपुर नगर प्रमुख प्रजापतिसँग भेटमा
वीरगञ्जस्थित मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले २०८२ माघ २७ गते भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नगर सभाकक्षमा ... -
निर्वाचन आयोगको टिकटक प्रतियोगिता: उत्कृष्ट भिडियो बनाउनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने
निर्वाचन आयोगले आगामी २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा तथा निर्वाचन प्रचारप्रसारलाई ... -
प्रतिनिधि सभा निर्वाचनका लागि विशेष मतदाता शिक्षा: फागुन ३ देखि १७ सम्म देशैभर अभियान
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले फागुन ३ गतेदेखि १७ गतेसम्म ...