ताजा अपडेट

ट्रेन्डिङ

हिमालयन फाउण्डेशनद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

Gyan Khabar

ज्ञानखबर संवाददाता

३ चैत २०७९, शुक्रबार
276 पटक हेरिएको
हिमालयन फाउण्डेशनद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

BRUNO BOSS Himalayan Foundation – Nepal द्वारा ईटा भट्टामा काम गर्ने र गरिब बिपन्न परिवारका बालबालिकाहरुका लागि शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम आज सम्पन्न भएको छ ।

फाउण्डेशनका अध्यक्ष पासाङ शेर्पाले आज हिमालयन फाउण्डेशनमा सुचीकृत कक्षा UKG देखि १० कक्षा सम्म अध्ययनरत ७३ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

सहयोगको लागि विद्यालय परिवार सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ ।