ताजा अपडेट

ट्रेन्डिङ

माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा यसरी हेर्न सकिन्छ

Gyan Khabar

ज्ञानखबर

सोम, असार १०, २०८१
1447 पटक हेरिएको
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा यसरी हेर्न सकिन्छ

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ ।   कार्यालयले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ ।

कार्यालयले एक सूचना प्रकाशन गर्दै २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने जनाएकाे हो ।

see2080re 1