ताजा अपडेट

ट्रेन्डिङ

राष्ट्रिय आधारभूत विद्यालयले गर्‍यो विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

Gyan Khabar

ज्ञानखबर

बिहि, चैत्र ९, २०७९
524 पटक हेरिएको
राष्ट्रिय आधारभूत विद्यालयले गर्‍यो विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

श्री राष्ट्रिय आधारभूत विद्यालय, मटिहानी, महोत्तरीमा शैक्षीक सत्र २०७९ को छात्रा तथा दलित छात्रवृत्ति वितरण गरेको छ।

विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको अध्यक्षता तथा वडा नं. ५ का वडाध्यक्षको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई वितरण गरेको हो ।

उक्त कार्यक्रममा विद्यालयको व्यवस्थापन समितिका सदस्यहरु, शिक्षकहरु, अभिभावक लगायत समाजसेवीहरुको उपस्थिति थियो।