शैक्षिक गतिविधि
-
पारिजात विद्याकुञ्जमा नानीबाबुहरूको सम्मान: संस्कारसहितको शिक्षामा जोड
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ रातोपाटीस्थित पारिजात विद्याकुञ्जले आफ्ना पूर्व नर्सरी, नर्सरी, एल.के.जी र यू.के.जी कक्षाका साना नानीबाबुहरूको सम्मान ... -
मदरल्याण्ड स्कुलको वार्षिकोत्सव: सम्मान र प्रतिभाको भव्य प्रस्तुति!
भक्तपुरको शैक्षिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा “सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम-२०८१” भव्यताका साथ ... -
लिटिल ट्रेजर्स र ह्वाईट रोजको आठौं वार्षिकोत्सव सम्पन्न, यूकेजीका नानीहरु दीक्षित
सूर्यविनायक नगरपालिका वडा नं ८, खापी, सिपाडोलमा अवस्थित लिटिल ट्रेजर्स मन्टेश्वरी तथा ह्वाईट रोज इङ्गलिस स्कूलले चैत्र २३ गते शनिबारका ... -
साइनिङ स्कूलमा बेल्ट टेस्ट सम्पन्न, विद्यार्थीहरूको प्रतिभा प्रदर्शन
साइनिङ इङ्ग्लिस सेकेन्डरी स्कूलमा आज विद्यार्थीहरूको बेल्ट टेस्ट (बेल्ट ग्रेडिङ) कार्यक्रम चैत्र ९ गते शनिबारका दिन सम्पन्न भएको छ। नेपाल ... -
रोम्बस स्कूलमा विद्यार्थीहरूको हाटबजार: व्यापारिक सीपको अभ्यास
रोम्बस नेशनल स्कूलले विद्यालय परिसरमा हाटबजारको आयोजना गरेको छ। हाटबजारमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक विभिन्न सामग्री बिक्री ... -
अक्स्फोर्ड स्कूलमा ‘एडु फेयर’ सम्पन्न
सल्लाघारीस्थित अक्स्फोर्ड प्राक्टिकल स्कूलमा शैक्षिक मेला सम्पन्न भएको छ। मेलामा गणित, कला, विज्ञान, स्वास्थ्य, जनसंख्या, स्थानीय संस्कृति, साहित्य, भाषा, सामाजिक ... -
शिक्षकहरूको निवृत्तिभरण कोष २०८२ वैशाखदेखि मात्र लागू हुने
शिक्षकहरूका लागि निवृत्तिभरण कोष २०८२ वैशाख १ गतेदेखि मात्र लागू हुने भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट ... -
विनायक शिक्षा निकेतनद्वारा चिनियाँ स्वयंसेवक शिक्षिकाको बिदाई
मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले चिनियाँ स्वयंसेवक शिक्षिका हु जियाक्सुलाई बिदाई गरेको छ। गत साउनदेखि विद्यालयमा चिनियाँ भाषा, ... -
बासु माविको ६२ औं वार्षिकोत्सव सम्पन्न
भक्तपुरको कालीघाटस्थित बासु माध्यमिक विद्यालयले आफ्नो ६२ औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष ... -
हिमालयन ग्लोरीमा विद्यार्थीको सिर्जनात्मकता प्रदर्शन: परियोजना प्रदर्शनी सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलले आफ्नो विद्यालय स्थापना दिवसको अवसरमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले तयार पारेका परियोजना कार्यहरूको भव्य ...