समाचार
-
भक्तपुरको नागरिक अस्पतालमा अत्याधुनिक सीटी स्क्यान सेवा सुरु
भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलले आजबाट अत्याधुनिक सीटी स्क्यान सेवा सुरु गरेको छ। एक विशेष कार्यक्रमकाबीच 'रिभोलुसन म्याक्सिमा सीटी ... -
किकम्पा मन्टेसरीमा अभिभावक भेला सम्पन्न
सूर्यविनायक नगरपालिका-८, इतबुँस्थित किकम्पा मन्टेसरी (प्रि-स्कूल) मा दोस्रो अभिभावक भेला सम्पन्न भएको छ। सो भेलामा उल्लेखनीय अभिभावकहरूको सहभागिता रहेको थियो। ... -
भक्तपुरमा बाघचाल प्रतियोगिता सम्पन्न: विद्यार्थीमा दिमागी विकास
आधारभूत विद्यालय समिति भक्तपुरको वार्षिक शैक्षिक कार्ययोजना अनुसार ज्ञानविजय आधारभूत विद्यालयको संयोजनमा शुक्रबार भक्तपुर दरबार क्षेत्रमा बाघचाल प्रतियोगिता सम्पन्न भएको ... -
बासु आइडल सिजन-३ र बासु जुनियर आइडल सिजन-१ सुरु, विद्यार्थीमाझ उत्साह
विद्यार्थीहरूको लुकेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यका साथ बासु माध्यमिक विद्यालयमा बासु आइडल सिजन-३ र बासु जुनियर आइडल सिजन-१ यही असार ... -
नेपाल लाइफद्वारा किओचलाई बाल अस्पताल निर्माणका लागि १ करोड सहयोग
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यको क्षेत्रमा कार्यरत गैर-नाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई काठमाडौँमा अस्पताल ... -
बागमती प्रदेश स्वास्थ्यमन्त्री थापाद्वारा ख्वप अस्पतालको अनुगमन
बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापामगरले आज २०८२ असार ३१ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १०० शय्याको ख्वप अस्पतालको अनुगमन ... -
नेपाल टेलिभिजनले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)
सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनले ठूलो संख्यामा कर्मचारी भर्नाको लागि आन्तरिक तथा बढुवा तथा खुला प्रतियोगितात्मक लिखित परीक्षा सम्बन्धी ... -
नेसनल प्याव्सनको एसईई बधाई एवं सम्मान कार्यक्रम सम्पन्न
नेसनल प्याव्सन भक्तपुरको आयोजना र मिड भ्याली कलेज नयाँ थिमीको सहकार्यमा एसईई बधाई एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । ... -
बालप्रभा मावि एसईईमा शतप्रतिशत नतिजा: नगर प्रमुखद्वारा सम्मान
युसेप नेपाल सानोठिमीद्वारा सञ्चालित बाल सुधार गृह लक्षित विद्यालय, बालप्रभा माध्यमिक विद्यालयले एसईई २०८१ मा शतप्रतिशत नतिजा हासिल गरेको छ। ... -
भानु जयन्तीमा कविता प्रतियोगिता: युवा प्रतिभाहरूको सम्मान
११३ औं भानु जयन्तीको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा भएको विद्यालयस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिताको प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम ...