समाचार
-
साइनिङ स्कूलमा बेल्ट टेस्ट (बेल्ट ग्रेडिङ) कार्यक्रम सम्पन्न
चाँगुनारायण नगरपालिका वडा नम्बर ४ स्थित साइनिङ इङ्गलिस सेकेन्डरी स्कूलमा बेल्ट टेस्ट (बेल्ट ग्रेडिङ) कार्यक्रम सम्पन्न भको छ। कार्यक्रममा विद्यार्थी ... -
साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने
सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी सेवामा नव-नियुक्त हुने कर्मचारीहरूका लागि पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू ... -
विद्यालयस्तरीय आगलागी सम्बन्धी विपद व्यवस्थापन तालिम
भक्तपुर नगरपालिका वडा नं १ को आयोजनामा शुक्रबार विद्यालयस्तरीय आगलागी सम्बन्धी विपद व्यवस्थापन तालिम सम्पन्न गरेको छ । भक्तपुर नगरपालिका ... -
बागीश्वरी माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा मार्गदर्शन
बागीश्वरी माध्यमिक विद्यालयले एसईई २०८१ मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई, मार्गनिर्देशन तथा मायाको चिनो प्रदान कार्यक्रम गरेको छ। कार्यक्रमका प्रमुख ... -
किकम्पा मन्टेसरीमा अभिभावक भेला सम्पन्न
सूर्यविनायक नगरपालिका-८, इतबुँस्थित किकम्पा मन्टेसरी (प्रि-स्कूल) मा अभिभावक भेला सम्पन्न भएको छ। विद्यालयद्वारा आयोजित अभिभावक भेलामा ३१ जना अभिभावकहरूको सहभागिता ... -
ईटा भट्टादेखि उज्वल भविष्यसम्म: भाटभटेनी अध्यक्षद्वारा विद्यार्थी गोमा श्रेष्ठलाई सहयोगको घोषणा
ईटा भट्टामा बसेर र काम गर्दै २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट ४.० जीपीए ल्याउन सफल भएकी गोमा ... -
भक्तपुर नगरपालिकाद्वारा कक्षा ११ का लागि छात्रवृत्ति आवेदन खुला
भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि नगरपालिका अन्तगर्तका विद्यालयहरूमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि दरखास्त ... -
अरनिको माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान
दधिकोटको गाम्चास्थित अरनिको माध्यमिक विद्यालयले एसईई २०८१ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेको छ। सो ... -
ब्रिटिसको एनसीसी र विनायक शिक्षा निकेतनका बीच सूचना तथा प्रविधि कोर्समा सम्झौता
मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि सूचना तथा प्रविधि (IT) को क्षेत्रमा ... -
काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन आवेदन खुला
काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि नगरपालिका अन्तगर्तका विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने ...