समाचार
-
साइनिङ स्कूलको ३२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
साइनिङ इङ्गलिस सेकेन्डरी स्कूलको ३२ औं वार्षिकोत्सव, शिक्षक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा ... -
भारतको नयाँ नीतिले नेपालमा लोडसेडिङको जोखिम !!
आजदेखि भारतले नेपाललाई घाम लागेको समयमा मात्रै बिजुली दिने भएपछि लोडसेडिङको जोखिम बढेको छ। उच्च माग हुने समयमा उद्योग सञ्चालनमा ... -
स्ववियुमा देशको प्राकृतिक स्रोतमा युवा प्रतिभाको प्रयोग गर्ने नेतृत्व आवश्यक
विद्यार्थीलाई कुनैपनि राजनीतिक दलको सदस्य बनाउन हुँदैन । तर तिनीहरुमा देशभक्ति तथा जनताको सेवा हुने भावनाको विकास गराउनु पर्दछ । ... -
क्वालिटी स्कुलको २६औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न
चाँगुनारायण नगरपालिका वडा नम्बर ६ स्थित क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो २६औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। भत्केपाटीस्थित ... -
काठमाडौं महानगरमा प्रधानाध्यापक गोष्ठी भव्य रूपमा सम्पन्न, नयाँ नेतृत्व चयन
प्रधानाध्यापक संघ नेपाल, काठमाडौं महानगर समितिद्वारा आयोजित एक दिवसीय “प्रधानाध्यापक गोष्ठी कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा काठमाडौं महानगरपालिकाका ... -
विनायक शिक्षा निकेतनमा बालबालिकाको मुटु परीक्षण सम्पन्न
मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, काठमाडौँको प्राविधिक सहयोगमा "बालबालिकाको मुटु जोगाऔँ" भन्ने ... -
सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
भक्तपुर नगरपालिका वडा नं. ७ स्थित सुर्योदय सेकेन्डरी स्कूलले आफ्नो ४४ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रमसहित ... -
सुनिता र ब्यारीको पृथ्वी फिर्ती अझै अन्योलमा, नासाको मिसन फेरी रोकियो
नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोरको पृथ्वी फिर्ती अझै ढिलाइ हुने भएको ... -
नेशनल प्याब्सन काठमाडौंको शैक्षिक क्यालेन्डर र पाठ्यक्रममा छलफल, नगरकोटमा बैठक
नेशनल प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिले आगामी शैक्षिक सत्रको तयारीस्वरुप चैत्र १ र २ गते भक्तपुरको नगरकोटस्थित होटल मेरिगोल्डमा दुई दिने ... -
नेसनल प्याव्सन भक्तपुरद्वारा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयका कक्षा ४ र ५ का विद्यार्थीहरूका लागि वक्तृत्वकला प्रतियोगिता फागुन २८ गते बुधबारका दिन ...