समाचार
-
छत्रकोटको शैक्षिक उपहार: एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई लाखौंको छात्रवृत्ति!
गुल्मीको छत्रकोट गाउँपालिकाले शिक्षा क्षेत्रमा अभूतपूर्व कदम चाल्दै एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई आकर्षक छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको ... -
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा नियुक्त
स्वास्थ्य बीमा बोर्डले नयाँ नेतृत्व पाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार चन्द्र बहादुर थापालाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरिएको ... -
गौर अस्पतालको फड्को: मधेश प्रदेशकै उत्कृष्ट, अब १०० बेडमा स्तरोन्नति
मधेश प्रदेशको स्वास्थ्य सेवामा नयाँ अध्याय सुरु भएको छ। आफ्नो उत्कृष्ट कार्यसम्पादनका कारण प्रदेशकै उत्कृष्ट अस्पतालको पहिचान बनाएको गौर प्रादेशिक ... -
जूनियर एजुकेशन एक्सपो २०८१ सम्पन्न, विद्यार्थीहरूले पाए व्यावहारिक ज्ञान र पुरस्कार
विद्यार्थीहरूको शैक्षिक, मानसिक र व्यावहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विद्या अर्जन इंग्लिश स्कूलले आयोजना गरिएको 'जूनियर एजुकेशन एक्सपो २०८१' भव्य ... -
उच्च शिक्षाको विकासका लागि प्राज्ञिक स्वायत्तता आवश्यक छ : नैनसिंह महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालयको प्राज्ञिक स्वायत्तताबाट मात्रै उच्च शिक्षाको उन्नयन सम्भव हुने बताएका ... -
विनायकको स्वर्णिम सफलता: अन्तर्राष्ट्रिय स्वर्ण अवार्ड
शिक्षा, सभ्यता र संस्कृतिको संगमस्थल मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन इङ्ग्लिस स्कुलले अन्तर्राष्ट्रिय स्तरमा अर्को स्वर्णिम सफलता हात पारेको ... -
साइनिङ स्कूलमा बेल्ट टेस्ट सम्पन्न, विद्यार्थीहरूको प्रतिभा प्रदर्शन
साइनिङ इङ्ग्लिस सेकेन्डरी स्कूलमा आज विद्यार्थीहरूको बेल्ट टेस्ट (बेल्ट ग्रेडिङ) कार्यक्रम चैत्र ९ गते शनिबारका दिन सम्पन्न भएको छ। नेपाल ... -
पृथ्वीमा पानीको उत्पत्ति: नयाँ अनुसन्धानले खोल्यो रहस्यको पर्दा
ब्रह्माण्डको रहस्यमय यात्रामा, वैज्ञानिकहरूले पृथ्वीमा जीवनको आधारशिला मानिने पानीको उत्पत्ति सम्बन्धी नयाँ खुलासा गरेका छन्। वर्षौंदेखि अनुत्तरित रहेको यो प्रश्न, ... -
रोम्बस स्कूलमा विद्यार्थीहरूको हाटबजार: व्यापारिक सीपको अभ्यास
रोम्बस नेशनल स्कूलले विद्यालय परिसरमा हाटबजारको आयोजना गरेको छ। हाटबजारमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक विभिन्न सामग्री बिक्री ... -
विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न
विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘Walk for Water, Walk for Life’ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ। सिद्धार्थ बैंकले ...