समाचार
-
किकम्पा मन्टेश्वरी (प्रि स्कूल)को वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न
भक्तपुरको सूर्यविनायक इतबुंस्थित किकम्पा मन्टेश्वरी (प्रि स्कूल)को वार्षिकोत्सव तथा दिक्षान्त समारोह माघ १६ गते बुधबारका दिन सम्पन्न भएको छ। भक्तपुर ... -
विश्व निकेतन विद्यालयको ७९ औं वार्षिकोत्सव सम्पन
नेपालकै शीर्ष सामुदायिक विद्यालयहरूमध्ये एक, काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतसम्पन विद्यालयको ७९ औं वार्षिकोत्सव शनिवारका दिन भव्य रूपमा सम्पन भएको छ ... -
गोल्डेन गेट स्कूलको ३८ औं वार्षिकोत्सव सम्पन्न
महाकालीस्थान, भक्तपुरमा अवस्थित गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूलको ३८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ भव्यताका साथ सम्पन्न भएको छ ... -
सूर्यविनायकबाट कन्सल्टेन्सी सेवा दिँदैआर्गस एजुकेशन
विश्वका विभिन्न देशमा आफ्नो कार्यालय भएको ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको अर्को शाखा भक्तपुरको सूर्यविनायकमा विस्तार भएको छ । भक्तपुर ... -
वी किड्स स्कूलद्वारा आयोजित पाचौं स्पोट्स कार्निभल २०८१ शुक्रबार सम्पन्न
भक्तपुरको पाण्डुबजार हाइटमा अवस्थित वी किड्स स्कूलद्वारा आयोजित पाचौं स्पोट्स कार्निभल २०८१ शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा ईसिडी शिक्षाविद ... -
विनायकमा पूर्व प्रा वि तहको शैक्षिक प्रदर्शनी
रूपान्तरित शिक्षा र प्रगतिशील सोचको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मध्यपुर थिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले २०८१ ... -
समुद्रमा मुनी बैज्ञानिकहरूले फेला पारे ‘डुबेको संसारʼ, थप खोज हुदैँ
वैज्ञानिकहरू निरन्तर नयाँ संसार र जीवनको खोजीमा लागिरहेका छन्। तिनीहरूको अन्वेषण अन्तरिक्षमा जारी छ, तर यो पहिलो पटक हो कि ... -
विषयगत समितिको बैठक तथा शिक्षा सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न
संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा विषयगत समितिको बैठक तथा शिक्षा सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ। राजधानीको होटल शंकर, ... -
भक्तपुरको रोम्वस स्कुल आइएसओ २१००१ः२०१८ बाट सर्टिफाइड
भक्तपुर १० कमलविनायकस्थित रोम्वस सेकेण्डरी स्कुल अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ २१००१ः२०१८ बाट सर्टिफाइड भएको छ । बुधबार भक्तपुरमा नेकपा एसका ... -
नेसनल प्याव्सन भक्तपुरमा एसईईका परीक्षार्थीलाई अभिमुखीकरण सम्पन्न
नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई परीक्षा मार्गनिर्देशन ...