समाचार
-
कृषि स्नातक (B.Sc.Ag.) तहमा भर्ना खुल्यो
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनलेशैक्षिक सत्र २०८०/८१ का लागि कृषि स्नातक (B.Sc.Ag.) तहमा विद्यार्थी भर्ना सम्बन्धि आवेदन आह्वान ... -
आन्तरिक र कासमूको आधारमा शिक्षक बढुवाका लागि आवेदन माग
शिक्षक सेवा आयोग आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत) को आधारमा शिक्षक बढुवाका लागि आवेदन ... -
मेधा मा. वि.का एस.इ.इ उतीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न
मेधा माध्यमिक विद्यालयका एस.इ.इ(SEE) उतीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । चिकित्स सेवा आयोगका सदस्य सचिव कृष्ण ... -
त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ। इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले विज्ञप्ति ... -
दरबार हाइस्कुलमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङका कक्षा सुरु
दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । काठमाडौ महानगरपालिकाले गत वैशाख १२ गतेदेखि ... -
ख्वप कलेजकी सुलू त्रिभुवन विश्वविद्यालय सेकेण्ड टपर
ख्वप कलेज देकोचा भक्तपुरकी एकजना विद्यार्थी त्रिभुवन विश्वविद्यालय सेकेण्ड टपर हुन सफल भएकी छिन् । कलेजमा वीवीएम चौथौ समेष्टरको परीक्षाफलमा ऋतु सुलू ... -
शिक्षकको तलब, भत्ता तथा सेवा सुविधा विवरण स्वीकृत
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलब, भत्ता तथा सेवा सुविधासम्बन्धी विवरण स्वीकृत गरेको छ। मन्त्रीस्तरीय निर्णयले ... -
विज्ञान, व्यवस्थापनमा विद्यार्थीको दबदबा : शिक्षा संकायमा विद्यार्थी अभाव
सत्य राम कासिछ्वा विभिन्न विद्यालयको कक्षा ११ मा अध्ययनका लागि प्रवेश परीक्षा तथा भर्नामा विज्ञान, व्यवस्थापन, कानुन, नर्सिङ, ट्राभल टुरिजम ... -
भीम आदर्शमा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण
भक्तपुर नगरपालिकाले विद्यालयहरुमा आँखा पाक्ने सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने निर्णय अनुसार बुधबार भीम आदर्श आधारभूत विद्यालयमा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण ... -
नेशनल कलेज अफ इन्जिनियरिङले सुरु गर्यो IOE Entrance Mock Test
नेशनल कलेज अफ इन्जिनियरिङले IOE प्रवेश परीक्षाको Mock Test आजबाट संचालन गरेको छ । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका ...