समाचार
-
नेसनल युनाइटेड स्कुलद्वारा विद्यार्थीहरु पुरस्कृत
बुढानीलकण्ठनगरपालिका वडा नं ८ गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलले शैक्षिक सत्र २०७९ मा भएका विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुमा विजेता ... -
राष्ट्रिय आधारभूत विद्यालयले गर्यो विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण
श्री राष्ट्रिय आधारभूत विद्यालय, मटिहानी, महोत्तरीमा शैक्षीक सत्र २०७९ को छात्रा तथा दलित छात्रवृत्ति वितरण गरेको छ। विद्यालयको व्यवस्थापन समितिको ... -
प्राथमिक तह, तृतीय श्रेणी, शिक्षकको प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित
शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाको दर्खास्त आव्हान गरिएको सुचना प्रकाशन गरेको छ । शिक्षक सेवा ... -
बैशाखबाट आकस्मिक सेवा सञ्चालन गर्ने तयारीमा पोखरा विश्वविद्यालय शिक्षण अस्पताल
पोखरा विश्वविद्यालयले शिक्षण अस्पताललाई पूर्ण रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । २०७९ भदौ २२ गतेदेखि ओपिडि सञ्चालन गर्दै आएकोमा ... -
डिप्लोमा तहका सेमेष्टर परीक्षा प्रणालीको परीक्षाको आवेदन फाराम भर्ने बारेको सूचना
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहका सेमेष्टर परीक्षा प्रणालीको नियमित / आंशिक परीक्षाको आवेदन ... -
वागीश्वरीमा विद्यालय–प्रहरी सम्पर्क समिति गठन
वागीश्वरी माध्यामिक विद्यालयमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत विद्यालय–प्रहरी सम्पर्क समिति प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाको संयोजकत्वमा दश सदस्यीय नयाँ समिति गठन गरिएको ... -
सफलताको सुत्र: आत्मविश्वास, सहकार्य र निर्देशनको पालना
अक्सफोर्ड प्राक्टिकल स्कुलरकलेजको आयोजनामा विद्यार्थीलाई मार्गनिर्देशन, प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रमा कलेजका व्यवस्थापक श्री राम दुवालको सभापतित्वमा सम्पन्न भएको ... -
नेकको आयोजनामा पाँंचदिने प्राकृतिक श्रोत व्यवस्थापन तालिम सुरु
नेपालको जैवकि वविधिताकाबारेमा अधययन अनुसन्धान हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दएिका छन् । नेपाल इन्जनियिरङि कलेज (नेक) प्राकृतकि श्रोत व्यवस्थापन ... -
बिनायक शिक्षालाई जिल्लास्तरीय कराँतेमा स्वर्णपदक
विद्यालयस्तरीय भक्तपुर जिल्लाव्यापी तेस्रो प्रभुदास मेमोरियल कराँते प्रतियोगिता २०७९ मा बिनायक शिक्षा निकेतन ई से स्कूलले स्वर्णपदक पाएको छ । ... -
साई ग्लोवल विद्यालयमा विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न
रुपन्देहीको भैरहवा स्थित श्री साई ग्लोवल विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले कक्षा १० का विद्यार्थीहरुलाई विदाई तथा शुभकामना आदानप्रदान ...